काठमाडौं । पुष्प सदन आवासीय विद्यालयको एसएलसी ब्याच २०५६ को संस्था कीर्तिपुर लोयल्सको आयोजनामा पुष्प सदन विद्यालय र कीर्तिपुर नगरपलिकाको सहकार्यमा रक्तदान कार्यकम गरेको छ । कार्यकममा ९० जना व्यतिहरुले रक्त्तदान गरेका थिए । स्वर्गीय रिजन महर्जनको सम्झनामा नगर पलिकाकी उपमेयर तथा प्रवक्ता शुभ लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा कार्यकम भएको हो । कार्यक्रममा विद्यालयका संस्थापक […]