बंगबन्धु गोल्डकप : पहिलेकै उपाधिको पैसा पाएको छैन, खेल्ला त नेपालले आउँदो प्रतियोगिता ?

काठमाडौं – बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन ।  नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो । उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–...

सम्बन्धित सामग्री

विराट गोल्डकप प्रतियोगिता आजदेखि

काठमाडौं : कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार विराट गोल्डकप प्रतियोगिता शुरु हुँदैछ।प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १० फुटबल टिम सहभागी हुँदै छन्। नेपालका विगागीयसहित सात, भारतका दुई र भुटानको एक टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा बिहीबार भुटानको रोयल थिम्पु एफसी (आरटीसी) र विभागीय टोली नेपाल पुलिस भिड्ने भएका छन्। खेल पौने ६ बजे शुरु हुनेछ।प्रतियोगिता सम्पन्न गर्न कुल अनुमानित एक करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने आयोजक विराट गोल्ड कप फुटबल ट्

मनहर्वा गोल्डकप हुँदै

मधेश प्रदेशको जितपुर सिमरा उपमहानगरपालिकामा नौ वर्षपछि मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता १३ देखि २० माघसम्म सुरु हुने भएको छ । यसअघि गोल्डकप अन्तिमपटक ०७१ सालमा भएको थियो । माघको जाडो मौसममा...

मधेस प्रदेशकै ठूलो धनराशीको प्रथम वीरगन्ज गोल्डकप प्रतियोगिता हुँदै

झन्डै ५ वर्षपछि मधेस प्रदेशको ठुलो धनराशीको प्रथम वीरगन्ज फुटबल गोल्डकप प्रतियोगिता २०८० अगामी १८ कात्तिकदेखि हुने भएको छ। भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा पर्यटन प्रवर्द्धन एवं खेलको विकास गर्ने उद्देश्यका...

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने

सिन्धुली । तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता २०८० सिन्धुलीमा हुने भएको छ । विभिन्न जिल्लाका माझी समुदायसँग समन्वय र सम्पर्कका साथैै माझी युवाहरुलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थालाई मजवुद बनाउने उद्देश्यले गोल्डकपको आयोजना गरिन लागेको नेपाल माझी उत्थान संघ सिन्धुलीले जनाएको छ । नेपाल माझी उत्थान संघ सिन्धुलीको आयोजनामा कार्तिक १३ गतेबाट मरिण […] The post तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२७ वैशाखदेखि सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता

धनकुटामा बैशाख २७ देखि १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। गोल्डकप आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ २ सम्म प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो। २०६३ सालयता वर्षेनी...

झापा गोल्डकप  प्रतियोगिता यो वर्ष  नहुने

इलाम : नेपालकै प्रतिष्ठित प्रतियोगितामा पर्ने झापा गोल्डकप यस वर्ष नहुने भएको छ। बिर्तामोडस्थित डोमलाल रंगशालामा २०७२ सालबाट हुँदै आएको गोल्डकप यस वर्ष नहुने भएको हो।‘झापा गोल्डकप’ लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको छ। १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन अन्तिम साताबाट गर्ने आयोजकको तयारी छ।अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने बिहीबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।आयोजक समितिका अध्यक्ष दि

बेलबारी बुद्ध एयर आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १५ देखि

मोरङ – मोरङको बेलबारी नगरपालिकामा हुने बेलबारी बुद्ध एयर आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १५ बाट हुने भएको छ। बुधबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले प्रतियोगिता कार्तिक १५ देखि २५ गतेसम्म लक्ष्मीमार्गस्थित खेलमैदानमा हुने जानकारी दिए । प्रवक्ता बस्नेतका अनुसार यसपटक प्रतियोगितामा विजेताको पुरस्कार राशि बृद्धि गरिएको जानकारी दिए। प्रतियोगितामा यसपटक विजयी […]

डोटीमा ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु

दिपायल– हिन्दूहरुको महान् चाड बडा दशैँ तथा दीपावलीको पावन अवसरमा आजदेखि डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु भएको छ । भैरवप्रसाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका-६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिता सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अथिति दिपायल सिलगढी नगर पालिकाका नगरप्रमुख बाजि […]

बुढासुब्बा गोल्डकप प्रतियोगिता चैत २६ गतेदेखि धरानमा हुँदै

सुनसरी । २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म आयोजना हुने भएको छ । आयोजक धरान फुटवल क्लवले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिएको छ । प्रतियोगिता सुनसरीको धरान १६ स्थित सुविधा सम्पन्न रंगशालामा आयोजना गरिने भएको छ । २०५५ सालदेखि नियमित सञ्चालन हुँदै […]

वीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

अगामी चैत २ गतेदेखि वीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। वीरगन्ज युथ एकेडेमीको आयोजनामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो। शुक्रबार पत्रकार सम्मेलनमा गर्दै आयोजकले प्रतियोगितामा...