मनहर्वा गोल्डकप हुँदै

मधेश प्रदेशको जितपुर सिमरा उपमहानगरपालिकामा नौ वर्षपछि मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता १३ देखि २० माघसम्म सुरु हुने भएको छ । यसअघि गोल्डकप अन्तिमपटक ०७१ सालमा भएको थियो । माघको जाडो मौसममा...

सम्बन्धित सामग्री

आठौँ विराट गोल्डकप आजदेखि

आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । डे–नाइटमा हुने गोल्डकपको उद्घाटन खेलमा भुटानको रोयल थिम्पुले पूर्वविजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ । गोल्डकपमा नेपाल, भारत र भुटानका गरी १०...

बागमती गोल्डकप आज सुरु हुँदै

हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली मछिन्द्र क्लब र राइटलेन एजुकेसन बागमती युथ क्लबको उद्घाटन खेलसँगै मंगलबार छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ। मकवानपुरको बागमती गाँउपालिकाको फापरबारी स्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगिता हुनेछ ।बागमती गाँउपालिकाकाे सहयोगमा खेलकुद विकास समिति बागमतीले प्रतियोगिताको आयोजना गरेको‌ हो । प्रतियोगितामा ए डिभिजनका‌ ६ सहित १० […] The post बागमती गोल्डकप आज सुरु हुँदै first appeared on हाम्रो खेलकुद.

झापा गोल्डकप  प्रतियोगिता यो वर्ष  नहुने

इलाम : नेपालकै प्रतिष्ठित प्रतियोगितामा पर्ने झापा गोल्डकप यस वर्ष नहुने भएको छ। बिर्तामोडस्थित डोमलाल रंगशालामा २०७२ सालबाट हुँदै आएको गोल्डकप यस वर्ष नहुने भएको हो।‘झापा गोल्डकप’ लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको छ। १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन अन्तिम साताबाट गर्ने आयोजकको तयारी छ।अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने बिहीबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।आयोजक समितिका अध्यक्ष दि

नारदमुनि स्मृति गोल्डकप ९ गतेदेखि

हरेक वर्ष दशै तिहारको अवसरमा आयोजना हुँदै आएको ‘नारदमुनि थुलुङ राई स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०७९’ आउँदो ९ गतेदेखि सुरु हुने भएको छ।...

चौंथो मकवानपुर गोल्डकप यही १९ गतेबाट

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण यही जेठ १९ गतेबाट हुने भएको छ।...

इटहरी गोल्डकप चैत १९ देखि हुँदै

१२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता यही चैत १९ गतेदेखि हुने भएको छ।...

दमक गोल्डकप आजदेखि

दमक गोल्डकप आज (बुधबार)बाट सुरु हुँदै छ । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । दमक गोल्डकपअन्तर्गत उद्घाटन खेल आयोजक दमक–११ र...

आजदेखि खप्तड गोल्डकप सुरु हुँदै

काठमाडौं : धनगढीमा आजदेखि ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको सुरु हुँदै छ। सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा यही फागुन १९ गतेदेखि २८ गतेसम्म धनगढी रङ्गशालामा सञ्चालन हुने सर्वाधिक राशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको हुन लागेको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन्।प्रतियोगितामा १० टिमको सहभागिता रहने  छ। आयोजक सुदूरपश्चिम&nd

बुढासुब्बा गोल्डकप प्रतियोगिता चैत २६ गतेदेखि धरानमा हुँदै

सुनसरी । २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म आयोजना हुने भएको छ । आयोजक धरान फुटवल क्लवले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिएको छ । प्रतियोगिता सुनसरीको धरान १६ स्थित सुविधा सम्पन्न रंगशालामा आयोजना गरिने भएको छ । २०५५ सालदेखि नियमित सञ्चालन हुँदै […]

विराट गोल्डकप फुटबल प्रतियोगिता नाइट सिफ्टमा आयोजना हुँदै

विराटनगरमा आयोजना हुँदै आएको चर्चित विराट गोल्डकप फुटबल टुर्नामेन्ट पहिलो पल्ट नाइट सिफ्टमा  आयोजना हुने भएको छ ।  नेपाल सहित दोस्रो र तेस्रो मुलकका चर्चित फुटबल टिमहरुलाई सहभागी गराएर देशकै...