बुढासुब्बा गोल्डकप प्रतियोगिता चैत २६ गतेदेखि धरानमा हुँदै

सुनसरी । २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म आयोजना हुने भएको छ । आयोजक धरान फुटवल क्लवले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिएको छ । प्रतियोगिता सुनसरीको धरान १६ स्थित सुविधा सम्पन्न रंगशालामा आयोजना गरिने भएको छ । २०५५ सालदेखि नियमित सञ्चालन हुँदै […]

सम्बन्धित सामग्री

बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि सुरु हुने

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन । प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । उनका अनुसार काठमाडौँमा हालै सम्पन्न भएको सहिद स्मारक […]

२३औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप चैत २६ देखि

२३औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ देखि हुने भएको छ। कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको प्रतियोगिता यस वर्ष धरान–१६ स्थित रंगशालामा हुन लागेको हो। प्रतियोगितामा...