कुमारी बैंकको ऋणपत्रसम्बन्धी सम्झौता

कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र विक्रिका लागि सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ ।बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको उक्त डिवेन्चर (ऋणपत्र) प्रति कित्ता अंकित मूल्य एक हजार रुपैयाँको दरले ३० लाख कित्ता गरी तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बैंकले निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको हो । […]

सम्बन्धित सामग्री

कुमारी बैंक र वल्र्डलिंकबीच सम्झौता

कुमारी बैंक लिमिटेड र वल्र्डलिंक कम्युनिकेशनबीच आफ्ना सेवाहरुमा छुट दिने सम्झौता भएको छ । यससम्झौता अनुसार कुमारी बैंकका ग्राहकमध्ये वल्र्डलिंकका वार्षिक सदस्यता रोज्ने ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरूले ५प्रतिशत छुट पाउनेछन् । यो छुट प्राप्त गर्नका लागि ग्राहकले कुमारी स्मार्ट मोबाइल बैंकिङ एप वा कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने […]

कुमारी बैंक र माइकल ग्रिल्सबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले माइकल ग्रिल्सले दिने सेवामा विशेष छुट पाउने छन्  । कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले माइकल ग्रिल्सको मध्यबानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटबाट पाउने सेवा सुविधा शुल्कमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने […]

कुमारी बैंक लिमिटेड र तपाईंको बजारबीच सम्झौता

कुमारी बैंक र तपाईंको बजारबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका क्रेडिट कार्ड वाहकले अब तपाईंको बजारबाट गाडी, मोटरसाईकल, स्कुटर र अन्य पार्टपुर्जाहरू खरिद गरी त्यसको भुक्तानी सरल मासिक किस्तामा गर्न सक्नेछन्।...

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक र बनेपा, काभ्रेपलाञ्चोकस्थित बनेपा डेन्टल केयर बीच बैंकका ग्राहकहरूलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान सम्बन्धमा सम्झौता भएको छ।...

कुमारी बैंक र महाराजा रिसोर्टबीच सम्झौता

कुमारी बैंक र बुटवलस्थित महाराजा रिसोर्टबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी समझदारी भएको बताइएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविन मुनि बज्राचार्य तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरे । म्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १०

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता

कुमारी बैंक र बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच एक सम्झौता भएको छ ।  कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो होटलबाट सेवा लिए वापत बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटलको फुड एंड बेभरेज र रुम शुल्कमा १५% छुट प्राप्त गर्न सकिनेछ ।

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौता

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच छुट प्रदान गर्नेसम्बन्धमा सम्झैता भएको छ। सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिइने छ।...

कुमारी बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता

कुमारी बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच कुमारी बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा  पीओएसबाट भुक्तानी गर्दा १०५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। सो सम्झौता पत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।

कुमारी बैंक र लालरत्न अस्पतालबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र सुदूरपश्चिम प्रदेश लम्कीचुहा नगरपालिकास्थित लालरत्न अस्पताल बीच सम्झौता भएको छ । सम्झौता अनुसार सो अस्पतालबाट सेवा लिएवापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १०५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सुदूरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न […]

कुमारी बैंक र रोडीयो क्याफेबीच व्यवसायिक साझेदारीको सम्झौता

कुमारी बैंक लिमिटेड र खुसुबूँस्थित रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्डमार्फत क्याफेको बिल पेमेन्ट गर्दा ग्राहकलाई विशेष छुट दिने जनाएको छ ।  सोमबार राजधानी आयोजित एक कार्यक्रमकाबीच दुई कम्पनीहरु यस्तो सहमति गरेका हुन् । बैंक तर्फबाट मार्केटिङ प्रमुख नवीन मुनि...