दाङ– घर खर्च जुटाउन समस्या थियो। काम खोज्न सबै भारत पस्थे। लमही नगरपालिका–५ निवासी उमबहादुर डाँगी पनि काम खोज्दै भारत गए। होटल लाइनमा काम गर्न थाल्दाथाल्दै भारतभन्दा टाढाको देश जाने इच्छा भयो। त्यसपछि उनले थाइल्याण्डको यात्रा रोजे। अर्काको होटलमा मास्टर सेफ भएर काम गरेका उमबहादुरले थाइल्याण्डमा आफ्नै होटलसमेत सञ्चालन गरे। विदेशको यात्रामा रहँदा सधैँ घर […]