कर्णालीमा एमाले–माओवादी रस्साकसी

केन्द्रमा सत्ता समीकरण बदलिएपछि कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएपछि माओवादी र एमालेमा मुख्यमन्त्रीका लागि रस्साकसी सुरु भएको छ । वर्तमान मुख्यमन्त्री राजकुमार शर्माकै सरकार जोगाइराख्ने दाउमा माओवादी लागिरहँदा एमाले भने आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने दाबी गर्दै आएको छ ।