लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन

बुटवल । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरूको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानु राजा शाक्य, योजना प्रमुख सरोज भट्टराई सहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो । उक्त अवसरमा विश्व सम्पदा सूचीकृत तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एवं सगरहवालाई बौद्धकालीन पार्कका रूपमा विकास गर्न राष्ट्रिय कार्यशालामा जुट्न पदाधिकारीहरूले निर्देशन दिएको लुम्बिनी विकास कोषले जनाएको छ । कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमशः काम गर्दै अघि बढ्ने  कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बताए । उनले  बौद्धकालीन सभ्यताका प्रशस्त अवशेषहरू संरक्षण गर्दै ...

सम्बन्धित सामग्री

लुम्बिनी क्षेत्रमा गुम्बाको नाममा गुरुयोजनाविपरीत तारे होटेलजस्ता संरचना

लिजमा लिएका जग्गामा विभिन्न राष्ट्रले गुरुयोजनाविपरीत संरचना बनाउँदा पनि लुम्बिनी विकास कोष मूकदर्शक गुरुयोजनाविपरीत लुम्बिनीपरिसरमा गुम्बा (मन्दिर)हरू  लक्जरी होटेलकै संरचनामा निर्माण गरिन थालेका छन् । लिजमा दिएको बिहार क्षेत्रको प्लटमा उद्देश्य र...

रामग्राम स्तुपा क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता रद्द

लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले रामग्राम स्तुपा क्षेत्रको ठेक्का निजी कम्पनीलाई दिने सम्झौता रद्द गरेको छ। गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा...

भारत–नेपाल सांस्कृतिक महोत्सव

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ।...

सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णयबाट पछि हट्‌यो लुम्बिनी विकास कोष

बुटवल- सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णयबाट लुम्बिनी विकास कोष पछि हटेको छ । स्थानीयको विरोधपछि सम्पर्क कार्यालय काठमाण्डौमा राख्ने निर्णयबाट लुम्बिनी विकास कोष पछि हटेको हो । कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले एक विज्ञप्ति जारी गरी कोषको सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णय कार्यान्वयन नगर्ने प्रतिवद्धता जन...

लुम्बिनीमा एक महिनाभित्रमा विद्युतीय बस चलाउने निर्णय

१७ साउन, काठमाडौं । लुम्बिनीमा अब विद्युतीय बस सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको परिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । लुम्बिनी जाने पर्यटकलाई सुविधायुक्त […]

लुम्बिनी गुरूयोजनाविपरीत गरिएको’रिसोर्ट सञ्चालन अनुमति’ खारेज

काठमाडौँ – लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो। गुरूयोजनाविपरीत ‘क्याम्पेन ग्राउन्ड’मा‘संसारा वेलनेस’नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न […]

एसबिआई बैंकको एक्सटेन्सन काउन्टर लुम्बिनी विकास कोष परिसरमा

नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोष परिसर लुम्बिनीमा एक्टेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ ।सो काउन्टरको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसाला रुवान विराकूनले उद्घाटन गरेका छन् ।उक्त समारोहमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, तथा लुम्बिनी […]