नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोष परिसर लुम्बिनीमा एक्टेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ ।सो काउन्टरको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसाला रुवान विराकूनले उद्घाटन गरेका छन् ।उक्त समारोहमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, तथा लुम्बिनी […]