बुटवल- सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णयबाट लुम्बिनी विकास कोष पछि हटेको छ । स्थानीयको विरोधपछि सम्पर्क कार्यालय काठमाण्डौमा राख्ने निर्णयबाट लुम्बिनी विकास कोष पछि हटेको हो ।
कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले एक विज्ञप्ति जारी गरी कोषको सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णय कार्यान्वयन नगर्ने प्रतिवद्धता जन...