इलामेली चिया उत्पादक अर्गानिकतर्फ आकर्षित, भन्छन् 'प्रमाणपत्र लिने प्रक्रिया झन्झटिलो भयो'

इलाम। अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग उच्च छ। यसको उत्पादनका लागि रासायनिक मल प्रयोग

सम्बन्धित सामग्री

श्रमिकलाई राज्यले तोकेको सुविधा दिन चिया उत्पादक सहमत

चिया उत्पादकले श्रमिकलाई राज्यले तोकेको सेवा सुविधा दिने सहमति गरेका छन् । नेपाल चिया उत्पादक संघ र चिया श्रमिकका नेताबीच आइतबार भएको सहमतिअनुसार राज्यले तोकेको सुविधा अर्थात् दैनिक ज्याला पाँच सय...

भारतसँग झस्किए चिया उत्पादक, शीर्ष नेता भेटेर लबिइङ

३० साउन, काठमाडौं । गत साता पूर्वी नेपालका चिया उत्पादकको एक समूह काठमाडौं आएर एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाललाई भेटे । खनालको साथ लागेर उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, कृषि सचिव र चिया विकास बोर्डका अधिकारीहरुलाई भेटे । सरकारसँग चिया उत्पादक एउटै गुनासो थियो, ‘नेपालको […]

चिया समस्याबारे प्रधानमन्त्री -'तत्काल भारत सरकारसँग कुरा गर्छु'

प्रधानमन्त्री शेरबहादुर देउवासँग पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा इलामका चिया उत्पादक टोलीले भेटवार्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा भारतमा हुदै आएको नेपाली चिया निर्यातमा अंकुश लगाउने चलखेल भएको भन्दै त्यसलाई रोक्न माग गरेको नेता खनालले जानकारी दिए । केही व्यापारीहरूको सेटिङमा भारततर्फ निर्यात हुदै आएको नेपाली चिया कम गुणस्तरको कायम गर्ने र ४० प्रतिशतसम्म कर लगाउ षड्यन्त्र भइरहेकाले प्रधा

सरकारले चिया उत्पादक किसानलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल

एकीकृत समाजवादीका सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले चिया उत्पादकको विषयलाई बेवास्ता गरेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले देशमा चिया उत्पादन बढीरहँदा सरकारले नीति कार्यक्रम र बजेटमा यसलाई समेट्न...

स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् ।आफूले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्

नेपाली अर्गानिक चियाको अमेरिकी बजारमा माग बढ्दो

अमेरिकाको न्यूयोर्कमा आयोजित १५ औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीहरुले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुक लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली टि र नेपाली कफी ८८४८ नामका कम्पनीहरुको चिया ग्राहकहरुले स्वाद लिन पाएका थिए । नेपालको न्युयोर्कस्थित कन्सुलेट जनरलको कार्यालयले महोत्सवमा भाग लिनका लागि समन्वय गरेको थियो । कार्यवाहक कन्सुलर जनरल विष्णु गौतमले प्रदर्शनीमा सहभागिताले नेपालको पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँ

टोकला मसला चिया नयाँ प्याकमा

चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले नयाँ प्याकमा टोकला मसला चियाको बिक्री–वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरूको मिश्रण गरी तयार...

टोकला मसला चिया अब नयाँ प्याकमा

काठमाडौं । चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ । साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ ।

मजदुरद्वारा चिया उत्पादक संघका अध्यक्षको घरसहित निजी कार्यालय घेराउ

भद्रपुर, (झापा) : चिया मजदुरले नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलको घरसहित निजी कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन्। चिया उद्योगीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै ४४ औँ दिनदेखि भोकभोकै सडक आन्दोलन उत्रिएका चिया मजदुरले भद्रपुर ८ स्थित जनताचोकमा रहेको चिया उत्पादक संघका अध्यक्ष ...

ट्रेड युनियनको दवावमा सरकारद्वारा चिया क्षेत्रमा श्रम ऐन लागू : चिया उत्पादक संघ

भद्रपुर (झापा) : नेपाल सरकारले साउन १ गतेदेखि श्रम ऐन २०७४ एक पक्षीय र एकांकी रुपमा चिया क्षेत्रमा लागू गर्न लागेको भन्दै नेपाल चिया उत्पादन संघले त्यसप्रति घोर आपत्ति जनाएको छ। विश्वका सबै चिया उत्पादक हुने देशहरू ‘चिया मजदुर ज्याला’ सम्बन्धी छुट्टै श्रम ऐन व्यवस्था गरिएको छ।  सरक...