मजदुरद्वारा चिया उत्पादक संघका अध्यक्षको घरसहित निजी कार्यालय घेराउ

भद्रपुर, (झापा) : चिया मजदुरले नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलको घरसहित निजी कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन्। चिया उद्योगीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै ४४ औँ दिनदेखि भोकभोकै सडक आन्दोलन उत्रिएका चिया मजदुरले भद्रपुर ८ स्थित जनताचोकमा रहेको चिया उत्पादक संघका अध्यक्ष ...