श्रमिकलाई राज्यले तोकेको सुविधा दिन चिया उत्पादक सहमत

चिया उत्पादकले श्रमिकलाई राज्यले तोकेको सेवा सुविधा दिने सहमति गरेका छन् । नेपाल चिया उत्पादक संघ र चिया श्रमिकका नेताबीच आइतबार भएको सहमतिअनुसार राज्यले तोकेको सुविधा अर्थात् दैनिक ज्याला पाँच सय...