भद्रपुर (झापा) : नेपाल सरकारले साउन १ गतेदेखि श्रम ऐन २०७४ एक पक्षीय र एकांकी रुपमा चिया क्षेत्रमा लागू गर्न लागेको भन्दै नेपाल चिया उत्पादन संघले त्यसप्रति घोर आपत्ति जनाएको छ। विश्वका सबै चिया उत्पादक हुने देशहरू ‘चिया मजदुर ज्याला’ सम्बन्धी छुट्टै श्रम ऐन व्यवस्था गरिएको छ।
सरक...