सिनेमा हलमा नेपाली फिल्मको दबदबा

काठमाडौं : यतिवेला हलमा दुई नेपाली फिल्म सफलताका साथ प्रदर्शन भइरहेका छन्। तिहार र छठको अवसर पारेर प्रदर्शन भएका फिल्म ‘के घर के डेरा’ र ‘महापुरुष’ले गतिलो व्यावसायिक प्रदर्शन गरेका हुन्। २ नेपालीसहित ६ वटा फिल्म हलमा भए पनि दर्शकको बढी चाप नेपाली फिल्ममा नै छ। कात्तिक ४ मा प्रदर्शनमा आएको दिपेन्द्र के खनालद्वारा निर्देशित ‘के घर के डेरा’ यतिवेला दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ।पहिलो हप्ता ३ करोडभन्दा माथि कमाइ गरेको फिल्मको बक्स अफिस कले

सम्बन्धित सामग्री

घरेलु बजारमा विदेशी फिल्मको दबदबा : किन खस्किँदै छ नेपाली फिल्मको मार्केट

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले एकाएक सबै क्षेत्र ठप्प गर्‍यो। विश्वका ठूल्ठूला सिनेमा उद्योगमा पनि यसको प्रत्यक्ष प्रभाव पर्‍यो। तुलनात्मक रुपमा यसको असर मनोरञ्जन क्षेत्रमा पनि पर्‍यो। लकडाउनको पहिलो चरणमै सबैभन्दा पहिले बन्द गरिने क्षेत्रमा चलचित्र उद्योग नै पर्‍यो । र, अन्तिममा खुल्ने पनि सिनेमा हल नै भए । लामो समय हल बन्द हुँदा समग्र […]

वर्ष २०७८ : विदेशी फिल्मकै दबदबा हुँदा नेपाली फिल्मले तान्न सकेन दर्शक

काठमाडौं : करिब दुई वर्ष नेपाली सिनेमा क्षेत्र ठप्प रह्यो। कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण विश्वभरकै मनोरञ्जन क्षेत्र प्रभावित हुँदा नेपाली सिने क्षेत्रको गति पनि रोकियो। २०७७ सालको अन्त्यमा सिनेमा हल खुले। केही फिल्म रिलिज भए तर त्यसले दर्शक तान्न सकेन। २०७८ सालमा फेरि कोरोना संक्रमण…