भन्सार छली ल्याइएका मोबाइल सहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अवैध रुपमा भन्सार छली ल्याइएका मोबाइलसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारतको बिहार राज्यस्थित वैशाली जिल्ला घर भई हाल कलंकलीमा बसोबास गर्दै आएका २८ वर्षे जमशेद अलीललाई अवैध मोबाइलसहित पक्राउ गरेको हो । भन्सार छलेर मोबाइल बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । न्युरोडमा रहेको […]

सम्बन्धित सामग्री

सुन जस्तो देखिने पहेलो धातुसहित दुई जना भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने पहेलो धातु ३ सय २० ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् । हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका अग्रवाललाई …

भन्सार छली ल्याइएको मदिरासहित पाँच भारतीय नागरिक पक्राउ

मकवानपुर प्रहरीले भन्सार छली ल्याइएको विभिन्न ब्रान्डका आठ सय ५५ बोतल मदिरासहित पाँच भारतीय नागरिक पक्राउ परेका छन् ।  शनिबार पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार सार्वजनिक गर्यो । त्यसक्रममा प्रहरीले बरामद...

भन्सार छली नेपाल भित्र्याइएका मोबाइल डिस्प्लेसहित भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले ४२ लाख १२ हजार ९ सय ७ रुपौयाँ बराबरको भन्सार छली नेपाल भित्र्याइएका विभिन्न ब्रान्डका मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– प्रहरीले अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ गरेकाे छ । सोमबार दिउँसो दुवइबाट काठमाडौँ आएको सारजाह एभिएसन सर्भिसको जी ९५३६ नम्बरको फ्लाइट भन्सार छली गरी अवैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३४ वर्षीय विकास महाजन रहेका छन् । विशेष अनुसन्धान […]

अवैध सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार दिउँसो सारजाह एभिएसन सर्भिसको जी९५३६ नम्बरको फ्लाइटमा  भन्सार छली गरी अवैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ३४ वर्षीय विकास महाजन रहेका छन् ।  विशेष अनुसन्धान टोलीले सिनामंगल गोल्डेन गेट नजिक रहेको ट्याक्सी पार्किङबाट महाजनलाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा निजले लगाएको सेण्डो भेष्टमा सुन जस्तो पहेँलो

भित्री वस्त्रमा लुकाएर ल्याएको डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलोभन्दा धेरै सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।  फ्लाई दुबईको उडानबाट काठमाण्डौ आएका भारतीय नागरिक युसुफ हरुनको गतिविधि शङ्कास्पद देखिएको भन्दै प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा उनले लगाएको भित्री वस्त्रमा दुई वटा पोकामा रहेको १६ सय १० ग्राम सुन भेटिएको प्रहरीले जनाएको छ । उनले अवैध रूपमा लुकाएर र भन्सार छली गरेर सुन ल्याएकोले पक्राउ गरिएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्तीले जानकारी दिनुभयो ।  पक्राउ परेका हरु...

भन्सार छलि गरी ल्याइएको सुनजस्तो देखिने पहेंलो वस्तुसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छलि लैजान लागेको १ किलो ६ सय १० ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस वस्तुसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  राहदानी नम्बर...

डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक भारतीय नागरिक बुधबार पक्राउ परेका छन्। राहदानी नम्बर एम ४९५०८९५ का भारतीय नागरिक ४२ वर्षीय यूसुफ हारोनलाई विमानस्थल प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो। उनको साथबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम अर्धठोस सुन बरामद भएको छ। उनी फ्लाई दुबईको उडानद्वारा […]

भन्सार छली ल्याएका मोबाइल, घडीसहित एकजना पक्राउ

भन्सार छली अवैधरुपमा ल्याएका मोबाइल, घडीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई बुधबार रौतहटबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा भारत घर भएका २८ वर्षीय महम्द हसन रहेका छन् ।भन्सार छली ल्याउँदै गरेको अवस्थामा एक लाख बराबरका चार मोबाइल र १४ वटा घडीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार छलीगर्ने पाँच भारतीय नागरिक पक्राउ

भन्सार छली गरेको आरोपमा प्रहरीले अवैध सामग्री सहित पाँच जना जना भारतीय नागरिक पक्राउ गरेको छ । बर्दियाको वढैयाताल गाउँपालिकास्थित