काठमाडौं– प्रहरीले अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ गरेकाे छ । सोमबार दिउँसो दुवइबाट काठमाडौँ आएको सारजाह एभिएसन सर्भिसको जी ९५३६ नम्बरको फ्लाइट भन्सार छली गरी अवैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३४ वर्षीय विकास महाजन रहेका छन् । विशेष अनुसन्धान […]