काठमाडौँ- काठमाडौँको पुरानो बानेश्वर चोकदेखि फ्रन्टलाइन हस्पिटलसम्म कालोपत्रे गर्न लाग्दा सडकमा खाल्डो परेको छ । सडकमा खाल्डो परेपछि कालोपत्रे गर्ने काम आधा मात्रै भएर रोकिएको छ ।
काठमाडौँ महानगरपालिका- ९ मा कालोपत्रे गर्न लाग्दा खाल्डो परेपछि खानेपानीका कर्मचारीले मर्मत गरिरहेका छन् । गएराति जनप्रतिनिधिहरूले उक्त स्थानको अनु...
काठमाडौंको बानेश्वरको मुल सडकमा परेको भ्वाङ मंगलको वाल भत्किएर बनेको खाल्डो भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । .
सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुग्नुभएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मंगलको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग बगाएको हुँदा खाल्डो भएको बताएका हुन् ।
प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगलमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको बताए । उनले सवारीसाधनहरूको ...
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निउरेले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप दुवै फुटेर सडक भासिएको बताए। उनका अनुसार ५०औं वर्ष पुरानो जीर्ण ढल र मंगाल फुटेर सडकमा खाल्डो परेको हो।...
काठमाडौँ- तीनकुने-बानेश्वर सडकखण्डमा १२ फिट खाल्डो परेको छ । सोमबार सिभिल अस्पताल र संघीय संसदको कार्यालय अगाडिको सडकमा खाल्डो परेको हो । बिहानदेखि सडकमा प्वाल परेकाले सवारीसाधनलाई आवतजावतमा असहज भएको छ ।
सडकभित्रको ढलको पाइप फुटेकाले ठूलो प्वाल पर्न गएको बानेश्वरमा ट्राफिक प्रहरीले जानकारी दिए । खाल्डो …
काठमाडौँ- तीनकुने-बानेश्वर सडकखण्डमा १२ फिट खाल्डो परेको छ । सोमबार सिभिल अस्पताल र संघीय संसदको कार्यालय अगाडिको सडकमा खाल्डो परेको हो । बिहानदेखि सडकमा प्वाल परेकाले सवारीसाधनलाई आवतजावतमा असहज भएको छ ।
सडकभित्रको ढलको पाइप फुटेकाले ठूलो प्वाल पर्न गएको बानेश्वरमा ट्राफिक प्रहरीले जानकारी दिए । खाल्डो …
नयाँबानेश्वरको सडकमा खल्डो परेको छ। सिभिल अस्पताल अगाडिको सडकमा ठूलो खाल्डो परेको हो। सडकमा खाल्डो परेको त्यस स्थानबाट सवारी संचालनमा रोक लगाएर वैकल्पिक विधि अपनाइएको छ। सडक विग्रिएपछि ट्राफिकको समेत...
८ कात्तिक, काठमाडौं । नयाँबानेश्वरको व्यस्त सडक भत्किएर खाल्डो परेको छ । सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो । त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ । खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सवारी साधनहरु सर्भिस लेनतर्फबाट सन्चालन गरिएको छ । काठमाडौं उपत्यका […]
सल्यान : दशैँ लागिसकेकाले सडकमा सवारीसाधनको चाप बढी छ। तर, वर्षा र पहिरोले क्षति पुगेका सडक मर्मत नहुँदा सवारीसाधन फस्ने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्नुपरिरहेको छ।राप्ती लोकमार्गसँगै अन्य ग्रामीण सडक मर्मत नहुँदा यात्रुले सास्ती खेप्नुपर्ने त छँदैछ, यात्रामा बढी समय खर्चनु परेको पनि छ। अझ ग्रामीण सडकभन्दा पनि धेरै त राप्ती राजमार्ग नै बिग्रिएको चालकहरू बताउँछन्।कपुरकोट आसपासमा खसिरहने पहिरोले यात्रु र चालकलाई धेरै सास्ती दिएको चालक रविन्द्र श्रेष्ठले