काठमाडौँ- तीनकुने-बानेश्वर सडकखण्डमा १२ फिट खाल्डो परेको छ । सोमबार सिभिल अस्पताल र संघीय संसदको कार्यालय अगाडिको सडकमा खाल्डो परेको हो । बिहानदेखि सडकमा प्वाल परेकाले सवारीसाधनलाई आवतजावतमा असहज भएको छ ।
सडकभित्रको ढलको पाइप फुटेकाले ठूलो प्वाल पर्न गएको बानेश्वरमा ट्राफिक प्रहरीले जानकारी दिए । खाल्डो …