काठमाडौँ । प्रदेश २ नेपाली काँग्रेसका सदस्य राम सरोज यादवले प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्ने प्रस्ताव गरेका छन् । प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि बोल्दै यादवले यस्तो प्रस्ताव राखेका हुन् । ‘यदि अवस्था र परिस्थिति मिल्छ भने राजधानीको बारेमा भोटिङ गरेर बसौँ (बैठक स्थगन) र नामकरणबारे […]