फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खा नेपाली बजारमा बिक्री सुरु गरेको छ । फोर्स मोटरको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले गाडी बिक्री सुरु गरेको हो ।
आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष...
काठमाडौं । मलेसियन गाडी प्रोटोन एक्स-फिफ्टी नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ मोडल सार्वजनिक गरेको हो । यो गाडीमा स्ट्यान्डर्ड र प्रिमियम भेरियन्टमा १४ सय ७७ सीसीको टर्बो इन्जिन रहेको कम्पनीले जनाएको छ । यो गाडी नेपाली बजारमा सबैभन्दा प्रिमियम मिड रेन्ज एसयूभी भएको र यसमा अन्यको […]
दसैँ–तिहारका लागि भन्दै बजारमा विभिन्न कम्पनीले आफ्ना ब्राण्डका गाडी भित्र्याउने गर्दछन् । गाडी व्यापारका लागि दसैँ–तिहारलाई मुख्य सिजन पनि मानिन्छ । तर, दसैँकै मुखमा अहिले नेपाली बजारमा गाडीको अभाव देखिएको छ । वर्ष दिनभरि कुल खपतको झण्डै ४० प्रतिशत अटो खपत हुने यही दसैँ–तिहारको मुखमा बजारमा गाडीको अभाव देखिएको हो ।बजारमा दसैँ–तिहारको अवसरमा गाडी किन्न चाहनेहरुको लर्को लागेको छ । शोरुमहरुमा बुकिङको चाङ लागेको छ, तर गाडी छैन । पछिल्लो समय कोभिडका कारण विश्व बजारमै गाडीको उ
काठमाडौं, साउन ७ । ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडेलका साथ प्रवेश गरेको छ। नेपालको अटोमोटिभ डिलरसिप क्षेत्रमा विविध अनुभव बोकेको विशाल ग्रुपको सहायक संस्था भिजी इम्पेक्स प्रालि नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक बिक्रेता हो। विभिन्न क्षेत्रमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भिजी इम्पेक्सले ग्रेट वाल मोटर्ससँग सहकार्य गर्दै अहिले दुईवटा एसयुभी […]
ग्रेट वाल मोटर्स नेपाली बजारमा उपलब्ध हुने भएको छ । तीन वटा नयाँ मोडेल साथ ग्रेट वाल मोटर्स नेपाली बजारमा आएको हो ।विशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालि ग्रेट वाल मोटर्सका लागि आधिकारिक बिक्रेता हो । कम्पनीले दुईवटा एसयूभी र एक पिक–अपमोडेल बजारमा ल्याएको हो । यी तीनैवटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट […]
काठमाडौं, असार १७ । मलेसियन गाडी प्रोटोनको पहिलो एसयुभि एक्स सेभेन्टी नेपाली बजारमा भित्रिएको छ । नेपालका लाग प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मलेशियाली अटोमोबाइलको पहिलो एस.यु.भि प्रोटोन सेभेन्टी भर्चुअल लाइभमार्फत सार्वजनिक गरेको हो । ५–स्टार एसिएन एन क्याप सेफ्टी रेटिङ्ग पाएको यस गाडीको ५ बर्ष अथवा १,५०,००० कि.मि वारेन्टी रहेको कम्पनीले जनाएको छ […]
विराटनगरस्थित पायोनियर मोटो कार्प प्रालिले निशान म्यागनाइट नामक नयाँ गाडी बजारमा ल्याएको छ ।पायोनियर मोटो कार्प शोरुम परिसरमा मंगलबार आयोजित कार्यक्रमकाबीच उक्त नयाँ गाडीको लन्च गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गाडीको लन्च गरे । लन्च गरिएको निशान म्यागनाइटको मंगलबारबाटै बिक्री सुरु गरिएको छ । विभिन्न ११ वटा मोडलमा सो गाडी बजारमा ल्याइएको […]