काठमाडौं । मलेसियन गाडी प्रोटोन एक्स-फिफ्टी नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ मोडल सार्वजनिक गरेको हो । यो गाडीमा स्ट्यान्डर्ड र प्रिमियम भेरियन्टमा १४ सय ७७ सीसीको टर्बो इन्जिन रहेको कम्पनीले जनाएको छ । यो गाडी नेपाली बजारमा सबैभन्दा प्रिमियम मिड रेन्ज एसयूभी भएको र यसमा अन्यको […]