काठमाडौं, असार १७ । मलेसियन गाडी प्रोटोनको पहिलो एसयुभि एक्स सेभेन्टी नेपाली बजारमा भित्रिएको छ । नेपालका लाग प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मलेशियाली अटोमोबाइलको पहिलो एस.यु.भि प्रोटोन सेभेन्टी भर्चुअल लाइभमार्फत सार्वजनिक गरेको हो । ५–स्टार एसिएन एन क्याप सेफ्टी रेटिङ्ग पाएको यस गाडीको ५ बर्ष अथवा १,५०,००० कि.मि वारेन्टी रहेको कम्पनीले जनाएको छ […]