एभरेष्ट बैंकद्वारा नयाँ शाखा उद्घाटन

एभरेष्ट बैंकले कमलविनायक भक्तपुरमा आफ्नो १२४ औं शाखा उद्घाटन गरेको छ।

सम्बन्धित सामग्री

एभरेष्ट बैंकद्वारा कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौंं । एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरुलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्देश्यले चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । आज मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी काउन्टर उद्घाटन गरिएको हो । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ […]

एभरेष्ट बैंकद्वारा सर्लाहीमा १२३औं शाखा उद्घाटन

एभरेष्ट बैंक लिमिटेडले सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा उद्घाटन गरेको छ । बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज उक्त शाखाको विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत […]

एभरेष्ट बैंकद्वारा बिरौटामा १२२औँ शाखा उद्घाटन

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि बिरौटा पोखरामा आफ्नो १२२ औँ शाखा उद्घाटन गरेको छ। उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना...

एभरेष्ट बैंकद्वारा लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा उद्घाटन

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा ५ उद्घाटन गरेको छ। सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशब प्रसाद भण्डारीले संयुक्त रुपमा परासीशाखाको उद्घाटन गरेका हुन्। उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिलकुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य […]

एभरेष्ट बैंकद्वारा लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन

एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा उद्घाटन गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कमर्सका अध्यक्ष केशब प्रसाद भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । यसै उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले परासीका बास

एभरेष्ट बैंकद्वारा थिमी र काँडाघारीमा नयाँ शाखा उद्घाटन

काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा–सुविधा उपलब्ध गराउनका लागि भक्तपुरको थिमी र काठमाडाैँको काँडाघारीमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ। थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा गरेका छन्। त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र […]

एभरेष्ट बैंकद्वारा भैंसेपाटीमा १०४औं शाखा उद्घाटन

एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि ललितपुरको भैंसेपाटीमा आफ्नो १०४ औं शाखा उद्घाटन गरेको छ । एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिकाका-१८वडा अध्यक्ष पुरुषोत्तम खड्कालेे संयुक्त रुपमा भैसेँपाटी, ललितपुर शाखाको उद्घाटन गरेकाछन् । उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरु जङ्ग थापा, नेपाल […]

एभरेष्ट बैंकद्वारा दमौलीमा १०३औं शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौलीमा १०३ औं शाखा विस्तार गरेको छ । शाखा कार्यालयको ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र एभरेष्ट बैंक गण्डकी प्रदेश प्रमुख राजु गौलीले उद्घाटन गरेका छन् ।यसैगरी, बैंकले कन्ट्याक्ट लेस पेमेन्टलाई प्रवर्धन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।

एभरेष्ट बैंकद्वारा चितवनको हाकिम चोकमा १०० औं शाखा विस्तार

चितवन । एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिम चोक मा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चोक शाखाको उद्घाटन गरे । उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत नेगीले हाकिम चोक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिएका छन् । यसैगरी, बैंकले दाङको घोराहीमा पनि पुस १५ गतेबाट ९९ औं शाखा स्थापना गरी संचालनमा