काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा–सुविधा उपलब्ध गराउनका लागि भक्तपुरको थिमी र काठमाडाैँको काँडाघारीमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ। थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा गरेका छन्। त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र […]