एभरेष्ट बैंकद्वारा लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन

एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा उद्घाटन गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कमर्सका अध्यक्ष केशब प्रसाद भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । यसै उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले परासीका बास

सम्बन्धित सामग्री

एभरेष्ट बैंकद्वारा लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा उद्घाटन

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा ५ उद्घाटन गरेको छ। सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशब प्रसाद भण्डारीले संयुक्त रुपमा परासीशाखाको उद्घाटन गरेका हुन्। उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिलकुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य […]

लुम्बिनीको परासीमा एभरेष्ट बैंकको नयाँ शाखा

एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन गरेको छ।...