सरकारले देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिरहेको छ । उक्त खोप चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी गराउनुभएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई लक्षित गरी खोप लगाउने उहाँले जानकारी दिनुभयो । नेपाल सरकारको लक्ष्य अनुसार उक्त […]