खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

यही चैत २९ देखि वैशाख ४ गतेसम्म खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ।