शेर्पाको सिद्धान्तसामु सेट पिसमा सफल मनाङ

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षणमा सेट पिसमा गरेको अभ्यास सफल भएर विजयी गोल निक्लेपछि थप खुसी लागेको मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक राजेन्द्र तामाङले बताए । मनाङले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार दोस्रो जित निकालेको थियो । दोस्रो हाफमा पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुले ६ यार्ड बक्सनजिक फ्लिक हेडरमार्फत मिलाइदिएको पासलाई अनमार्क ओलावालेले […]

सम्बन्धित सामग्री

आहारारा पोखरा गोल्डकपः जावलाखेलसँग पराजित हुँदै बाहिरियो मनाङ

पोखरा – आहारारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मनाङ मर्स्याङ्दी क्लब पहिलो खेलबाटै बाहिरिएको छ। सोमबार भएको क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी जावलाखेल युथ क्लबसँग सडन डेथमा पराजित हुँदै बाहिरिएको हो। आहारारा पोखरा गोल्डकपमा जावलाखेलले १२ वर्षपछि हारको बदला लिएको छ। यसअघि २०६८ सालमा आहारारा गोल्डकपको फाइनलमा मनाङ र जावलाखेल आमनेसामने भएका थिए। मनाङ मर्स्याङ्दीले २–० गोल […]

भुटनिज युथसँग मनाङ मर्स्याङ्दी स्तब्ध

पोखरा – आहा रारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मानिएको मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका सेमिफाइनल प्रवेश गरेको छ। ६ पटकको उपाधि विजेता मनाङ भुटनिज युथसँग १–० गोल अन्तरले स्तब्ध भएको हो। मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भुटनिजका खेलाडी प्रविण बस्नेतले गरेको एक मात्र गोल जितका लागि निर्णायक बन्यो। हेक्टर […]

मनाङ आहा! रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो

विजय नेपाली, पोखरा आहा! रारा गोल्डकपको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लब २२ औं संस्करणमा पहिलो खेलबाट नै बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाइनलमा अमेरिकाको भुटानी युथ स्पोर्ट्स क्लबसँग पराजित भएपछि मनाङ बाहिरिएको हो । पोखरा रंगशालामा अमेरिकी टोलीले १-० को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । खेलको पहिलो हाफमा प्रविन बस्नेतले गरेको […]

नयाँ खेलाडी र नयाँ प्रशिक्षकबाट नयाँ सिजन सुरु गर्दै मनाङ

१९ पुस, पोखरा । नेपाली फुटबलको सबैभन्दा सफल मानिएको मनाङ मर्स्याङदी क्लबले नयाँ खेलाडी र नयाँ प्रशिक्षकबाट नयाँ सिजन सुरु गर्न लागेको छ । पोखरामा चलिरहेको आहा रारा पोखरा गोल्डकप फुटबलमा भुटानको भुटनिज युथ स्पोर्टस क्लबसँग खेल्न लागेको मनाङमा प्रशिक्षक र १ जना बाहेक सबै खेलाडी नयाँ छन् । १२ पटक आहा रारा गोल्डकपको फाइनल […]

पुजनले पनि मनाङ छाडे, कहाँ जाने अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद)– मिडफिल्डर पुजन उपरकोटीले पनि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लब छाडेका छन् । फरवार्ड अन्जन विष्ट र रक्षक दीनेश राजवंशीले मनाङ छाडेको केहि दिनमा पुजनले पनि मनाङ छाडेका हुन् । राष्ट्रिय फुटबल टोलीका समेत सदस्य रहेका झापाका पुजनले झण्डै ५ वर्ष मनाङमा बिताएका थिए । अन्जन र […]

मनाङ र केटिएम सिटीको साथ निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभजिन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबले किट प्रायोजकको रुपमा नेपाली ब्राण्ड केटिएम सिटीसँग प्रायोजन सम्झौता नविकरण गरेको छ । झण्डै दुई महिनापछि सुरु हुने ए डिभिजन लिग खेल्ने तयारीमा रहेको मनाङले शेर्पा आउटडोरको केटिएम सिटीसँग दुई वर्षका लागि सम्झौता नविकरण गरेको हो । मनाङका महासचिव तेन्जिङ गुरुङ […]

फेरि पनि मनाङ पराजित

सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले मनाङलाई १–० ले हराउँदै तालिका दोस्रो स्थानमा उक्लिएको हो । निकै रोमाञ्चक भएको खेलमा २६औं मिनेटमा मेसुके ओलुमोउले गरेको गोलबाट एनआरटीले तीन अंक […]

आहा राराका सर्वाधिक सफल टोली मनाङ र पुलिस भिड्दै

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको चर्चा गर्दा केहि क्लबको प्रसंग उल्लेख नगर्ने हो भने त्यो अधुरो रहनेछ । त्यसमध्येका दुई क्लब हुन् मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब । आहा रारा गोल्डकपका सर्वाधिक दुई सफल टोली हुन् पुलिस र मनाङ । २०५८ सालको क्याराभान गोल्डकपलाई समेत छोड्दा लगातार २० वर्ष […]

मनाङ शीर्षस्थानमा

काठमाडौं । फ्रेन्ड्स क्लबमाथि २–० को सहज जित निकाल्दै उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङ आर्मीलाई तथा एक खेल कम खेलेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मनाङको जितमा नाइजेरियन […] The post मनाङ शीर्षस्थानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मनाङ र एनओसीबीच सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले नेपाल आयल निगम (एनओसी) सँग मुख्य प्रायोजन सम्झौता नविकरण गरेको छ । गत वर्ष एक वर्षका लागि भएको सम्झौता थप एक वर्षका लागि नविकरण गर्दै ३५ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको छ । मनाङका महासचिव तेन्जिङ गुरुङ र एनओसीको तर्फबाट […]