आइपीएल : कोलकतालाई हराउँदै हैदरावाद फाइनलमा, चेन्नाईसँग उपाधि भिड्न्त :: Pahilopost.com

रसिद खानको नटआउट ३४ रन, ३ विकेट, २ क्याच। सनराइजर्स हैदरावादलाई इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको फाइनल पुर्‍याउने प्रदर्शन। रसिदकै अलराउण्ड प्रदर्शनमा कोलकता नाइट राइडर्सलाई दोस्रो क्वालिफायरमा १३ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान बनाएको हो। हैदरावादले अब उपाधिका लागि चेन्नाई सुपर किंग्ससँग खेल्नेछ। चेन्नाईले पहिलो क्वालिफायरमा हैदरावादलाई

सम्बन्धित सामग्री

आइपीएलः पन्जाबद्वारा हैदरावाद पराजित

काठमाडौँ – अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेसँगै पञ्जाव किङ्सले छैटौँ स्थानमा रहँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता टुङ्ग्याएको छ। लिग चरणको अन्तिम खेलमा हैदराबादले दिएको १५८ रनको लक्ष्य पञ्जावले १५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो। पञ्जावको जितमा लियम लिभिङ्स्टोनले सर्वाधिक ४९ रन बनाए। उनले २२ बलमा दुई […]

आइपीएल: कोलकत्ताको छैटौं जित

हैदरावाद । सनराईजर्स हैदरावादलाई ५४ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा कोलकत्ता नाइट राइडर्सले छैटौं जित निकालेको छ । शनिबार राति कोलकत्ताले दिएको १७८ रनको लक्ष्य पछ्याएको हैदरावाद २० ओभरमा ८ विकेट गुमाएर १२३ रनमा समेटियो । हैदरावादका अभिषेक शर्माले सर्वाधिक ४३ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले ३ विकेट […] The post आइपीएल: कोलकत्ताको छैटौं जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

आइपीएल क्रिकेट : सनराइजर्स हैदरावादको लगातार तेस्रो हार

काठमाडौं :  आइपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बईले दोस्रो जित हात पारेको हो।चेन्नेईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो। उसका लागि क्वीन्टन डीककले ४० र किरोड पोलार्डले ३५ रन बनाए । हैदरावादका विजय शंकर र मुजीव रहमानले दुई दुई विकेट लिए।१५१ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको हैदरावाद १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १३७ रनमा अलआउट भयो। हैदरावादका ल

आइपीएल : मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार

इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। चेन्नईको चिदामबरम स्टेडियममा सम्पन्न खेलमा हैदरावादमाथि मुम्बईले १३ रनको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो। १५१ रनको लक्ष्य पछ्याएको हैदरावाद दुई बल बाँकी छँदा…

आइपीएल : सनराइजर्स हैदरावाद विरुद्ध सन्दीपको १ विकेट :: Pahilopost.com

इन्डियन प्रिमियर लिग आइपीएल २०१९ अन्तर्गत बिहीवार भएको खेलमा नेपालि लेगस्पिनर सन्दीप लामिछानेले सनराइजर्स हैदरावाद विरुद्ध १ विकेट लिएका छन्। दिल्ली क्यापिटल्सका लागि यस सिजन तेस्रो खेल खेलेका सन्दीपले हैदरावाद विरुद्ध ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। खेलको पहिलो ओभ।नै बलिङ गरेका सन्दीपले विकेट लिन आफ्नो स्पेशलको

आइपीएल फाइनल : चेन्नाई भर्सेस हैदरावाद, कसले जित्दा उपाधि? :: Pahilopost.com

इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणको फाइनल खेल आज हुँदैछ। यस सिजनको उपाधिका लागि महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्स र केन विलियमसनलको सनराइजर्स हैदरावाद मुम्बईको वानखडे स्टेडियममा भिड्दैछन्। दुवै टोली पूर्व च्याम्पियन समेत हुन्। सन २०१० र ११ को विजेता चेनन्ई तेस्रो पटक उपाधि जित्दै मुम्बई इन्डियन्ससँग उपाधि

सनराइजर्स हैदरावाद आइपीएलको फाइनलमा

इण्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ। गएराति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावाद फाइनलमा पुगेको हो।

आइपीएल : पहिलो क्वालिफायरमा आज हैदरावाद र चेन्नाई भिड्दै :: Pahilopost.com

इन्डिनय प्रिमियर लिग आइपीएल को ११औँ संस्करण अन्तर्गत प्लेअफका खेहरु आजबाट सुरु हुँदैछन्। प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा शीर्ष स्थानको सनराइजर्स हैदरावाद र दोस्रो स्थानको चेन्नाई सुपर किंग्स भिड्दैछन्। लिग चरणमा १४ खेलबाट समान १८ अंक जोडेको यी दुई टोलीलाई रनरेटले मात्र पहिलो र दोस्रो बनाएको हो। यस खेलको विजेता