आइपीएल : बैंगलोर विरुद्ध हैदरावाद ५ रनले विजयी, शीर्षस्थानमा २ अंकको अग्रता :: Pahilopost.com

आइपीएल अन्तर्गत गएराती भएको खेलमा सनराइजर्स हैदरावादले रोएल च्यालेन्जर्स बैंगलोरलाई ५ रनले पराजित गरेको छ। १४६ रनको स्कोर डिफेण्ड गर्ने क्रममा हैदरावादले बैंगलोरलाई १४१ रनमा रोक्दै ५ रनको रोमाञ्चक जित हात पारेको हो। जितपछि १० खेलबाट १६ अंक जोडेको हैदरावाद शीर्स्थानमा उक्लेको छ। घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ