आइपीएल : पहिलो क्वालिफायरमा आज हैदरावाद र चेन्नाई भिड्दै :: Pahilopost.com

इन्डिनय प्रिमियर लिग आइपीएल को ११औँ संस्करण अन्तर्गत प्लेअफका खेहरु आजबाट सुरु हुँदैछन्। प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा शीर्ष स्थानको सनराइजर्स हैदरावाद र दोस्रो स्थानको चेन्नाई सुपर किंग्स भिड्दैछन्। लिग चरणमा १४ खेलबाट समान १८ अंक जोडेको यी दुई टोलीलाई रनरेटले मात्र पहिलो र दोस्रो बनाएको हो। यस खेलको विजेता

सम्बन्धित सामग्री

आइपीएल फाइनल : चेन्नाई भर्सेस हैदरावाद, कसले जित्दा उपाधि? :: Pahilopost.com

इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणको फाइनल खेल आज हुँदैछ। यस सिजनको उपाधिका लागि महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्स र केन विलियमसनलको सनराइजर्स हैदरावाद मुम्बईको वानखडे स्टेडियममा भिड्दैछन्। दुवै टोली पूर्व च्याम्पियन समेत हुन्। सन २०१० र ११ को विजेता चेनन्ई तेस्रो पटक उपाधि जित्दै मुम्बई इन्डियन्ससँग उपाधि

आइपीएल : हैदरावादलाई हराउँदै कोलकता प्लेअफमा :: Pahilopost.com

कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीए)को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। शनिवार भएको अन्तिम लिग खेलमा शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै कोलकताले प्लेअफमा स्थान बनाएको हो। सनराइजर्स हैदरावाद र चेन्नाई सुपर किंग्से प्लेअफमा स्थान बनाइसकेको छ। लिगको १४ खेलपछि ८ खेलमा जित हात पारेको

आइपीएलः मुम्बईमाथि राजस्थानको जित, चेन्नाई प्लेअफमा :: Pahilopost.com

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै राजस्थान रायल्सले प्लेअफमा पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ। हैदरावाद र चेन्नाईले प्लेअफमा स्थान सुरक्षित गरिसकेका अवस्थामा दुई स्थानका लागि तीन टिमको प्रतिस्पर्धा छ।  घरेलु मैदानमा मुम्बईलाई सात विकेटले हराउँदै राजस्थानले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको हो।

आइपीएल : चेन्नाई शीर्ष स्थानमा उक्लियो, हैदरावाद ४ रनले पराजित :: Pahilopost.com

काठमाडौं : सनराइजर्स हैदरावादमाथि ४ रनको रोमाञ्चक जित हात पार्दै चेन्नाई सुपर किंग्स आइपीएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। आइतवार भएको खेलमा चेन्नाईले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावदले १७८ रन मात्र बनाउन सक्यो। जितपछि ५ खेलबाट ८ अंक जोडेको चेन्नाई पञ्जावलाई रनरेटमा पछि पार्दै पहिलो स्थानमा