देश चिनाउने पौभा कला

७३ वर्षमा टेक्दै गरेका कलाकार प्रेममान चित्रकार कला सामग्री हातमा खेलाउँदै हुर्के । बाजेदेखि बाबुसम्मको पुस्ताको पेशा नै चित्र बनाउने भएपछि उनलाई पनि अन्य पेशातिर ध्यानै गएन । बावु र बाजेले कोरेको चित्र हेरेरै हुर्किएका उनी चाहिँ बाबुबाजेभन्दा पृथक किसिमको रंगमा चित्र कोर्न थाले । ‘खानी रंगका लागि ढुंगा पिँध्दै हैरान हुन्थ्यो,’ प्रेममानले सम्झे, ‘वनस्पतिको रंग, काठलाई उमालेर, रूखका पात, फूलको केशरी घोलेर नयाँ रंग निकाल्ने कोशिश गर्थें ।’ उनले विगतका ती रंग निर्माण विधिबारे पुस्तक पनि लेखेका छन् ।

सम्बन्धित सामग्री

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रदर्शनीको आइतबार अवलोकनपछि उहाँले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । “हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको हिसाबले पुरानो इतिहास …

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताउनुभयो । कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख …

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रधानमन्त्री देउवा

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध देश भएको बताउनुभएको छ । नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानको १३ औँ प्राज्ञ सभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवम् नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताउनुभयो ।    कला साधक र सर्जक देशका अमूल्य निधि भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवम् देशको पहिचानका महत्त्व...

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताए ।कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रती

‘कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश हो’

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताएका छन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञ सभाको उद्घाटन गर्दै उनले नेपालको प्राचीन वास्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताए। कला साधक र सर्जक देशका अमूल्य निधि भएको […]

देश बनाउनका लागि भावना, कल्पना र सपना आवश्यक छ : रामचन्द्र पौडेल

काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने बताएका छन्।उनले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका हुन्।बिहीवार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए।उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने जिकिर गरे।कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको

कला, संस्कृति भनेको देश चिनाउने गहना हो : अध्यक्ष नेपाल

डोटी  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कला, संस्कृति भनेको देश चिनाउने एक गहना भएको बताउनु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालसाक्य बौद्व गुम्बाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । […]

कला–संस्कृति देश चिनाउने गहना हो : अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले कला–संस्कृति देश चिनाउने गहना भएको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालशाक्य बौद्ध गुम्बा आज उद्घाटन गर्दै उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरूको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भने, “नेपाल शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मेको देश हो, हाम्रा सबै कला, संस्कृति र धर्मको संरक्षण तथा संवर्द्धन गर्न जरुरी छ ।” अध्यक्ष नेपालले नेपाल कला र

पर्यटन प्रवद्र्धनका लागि कला, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापू समाज यल ललितपुरले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मन्त्री आलेले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताए । नेपाल कला र संस्कृतिको धनी भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने उनले धारणा राखे । कला, संस्कृतिबिना मान्छेको जीवन अध

हस्तलेखन कला देखाएर देश दर्शन गर्दै कलाकार मनोज

धनगढीका कलाकार मनोज चन्द आफ्नो हस्तलेखन कला देखाएरै देश दर्शन गरिरहेका छन्। हातले लेख्ने कलाकै कारण चन्दले अहिलेसम्म नेपालको ७५ जिल्ला घुमिसकेको बताउँछन्।...