अब वीरगञ्जमै मुटु सम्बन्धी जटिल समस्याको उपचार

११ जेठ, वीरगञ्ज । नेशनल मेडिकल कलेज वीरगञ्जले मुटु सम्बन्धी रोगको उपचारका लागि अत्याधुनिक मेशिन जडान गरेको छ । मेडिकल कलेजले प्रदेश २ मै पहिलो पटक आधुनिक मेशिन जडान गरेको दावी गरेको छ । मुटु सम्बन्धी उपचारमा प्रयोग हुने आधुनिक मेशिनहरुको जडानपछि मुटुमा लाग्ने विभिन्न रोगहरुको उपचारमा सहज भएको अस्पतालमा कार्यरत …

सम्बन्धित सामग्री

औषधि उत्पादनको क्षेत्रमा एकर्ड पहिलो पब्लिक लिमिटेड हो, आईपीओ निकाल्दैछौं

अध्ययन गरेर नै यो क्षेत्रमा लागेका हौँ। बजारमा भएका औषधि हेर्दा गुणस्तरमा चाहिने मधुमेह, मुटु रोग, न्यूरोको समस्याका औषधिहरु अझै यथेष्ट उत्पादन नभएको र विदेशी औषधिले नै बजार लिइरहेको अवस्था देखियो। अलि जटिल प्रकृतिका रोगका औषधिहरु विदेशबाटै आइरहेको देखिएको हुनाले अब यो क्षेत्रमा कसरी राम्रो गर्न सकिन्छ भनेर अध्ययन गरेर नै प्रवेश गरेका हौँ।

बेनीमा नि:शुल्क मुटु परीक्षण

गलेश्वर :  म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाडौँमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आयोजना गरिएको शिविरको शुक्रबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उदघाटन गरे। कार्यक्रमका बोल्दै ढकालले मुटु शरीरको संवेदनशील अंग भएकाले यसको सुरक्षा आवश्यक हुने बताए। उनले

चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया

सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो।

चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया

जटिल उपचारका लागि संघीय राजधानी काठमाडौँ र विदेश धाउनुपर्ने चितवन र आसपासका बिरामीले यही उपचार पाउन थालेका छन् । सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो ।यहाँको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा नौ महिनाका अवधिमा एक सय जनाको मुटु, रक्तनदी र फोक्सोको शल्यक्रिया गरेको कलेजले जनाएको छ । अस्पतालको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी (सिटिभिएस) विभागमार्फत यी शल्यक्रिया भएका हुन् । गत वैशाखदेखि यो सेवा सुरु गरिएको हो ।विभागका प्रमुख क

बालबालिकामा कोभिडपछि हुन सक्ने जटिल अवस्था 'एमआइएस-सी'

‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआइएस-सी) भनेको बालबालिकाहरुमा हुने एउटा एस्तो अवस्था हो जसमा शरीरको विभिन्न अंगहरु जस्तै मुटु, फोक्सो, मिर्गौला, मस्तिष्क, आँखा, छाला, पेट/आन्द्राहरु सुन्निने हुन्छ।

टन्सिलले सतायो ? हुनसक्छ मुटुरोग

घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन्  । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गरे । डा रेग्मीले एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीनरलाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताए । उनका ...

कोरोना निको भइसकेका व्यक्तिलाई किन आवश्यक छ फलोअप परीक्षण?

नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्या देखिने गरेका छन्। खोकी लाग्ने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्नेदेखि मुटु फेल हुने र फोक्सो सुक्ने जस्ता समस्या देखिएको उनले बताए।

टन्सिलले सतायो ? हुनसक्छ मुटुरोग

घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन्  । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गरे । डा रेग्मीले एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीनरलाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताए । उनका ...

विश्व मुटु दिवस : आफ्नो मुटु जोगाउन यसो गरौं ? - Naya Patrika

आज विश्व मुटु दिवस ‘एक विश्व, एक घर, एक मुटु’ भन्ने नाराका देशभर विभिन्न जनचेतना कार्यक्रम गरेर मनाईंदैछ । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा मुटु रोग जटिल र भयानक...पूरा पढ्नुहोस् »