टन्सिलले सतायो ? हुनसक्छ मुटुरोग

घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन्  । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गरे । डा रेग्मीले एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीनरलाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताए । उनका ...

सम्बन्धित सामग्री

जन्मजात मुटुरोग भएका बालबालिकामा कुपोषणको जोखिम

जन्मजात मुटुरोग लागेका बालबालिकामा कुपोषण हुने भय हुन्छ । जन्मजात मुटुरोग लागेकामध्ये १५ प्रतिशतदेखि ६४ प्रतिशत बालबालिकामा पोषणको कमी हुनसक्छ । मुटुले पम्प गरेपछि मात्र शरीरको आवश्यक अंकमा रगत प्रवाह हुन्छ । जसले गर्दा अन्य अंग पनि राम्ररी काम गर्न सक्छन् । तर जन्मजात मुटुरोग हुने बच्चाको मुटुको कार्य प्रणाली कमजोर हुन्छ । यस्तोमा मुटुले […]

जन्मजात निलो हुने मुटुरोग के हो ?

जन्मजात मुटुरोगमध्ये शिशुमा देखिने सबैभन्दा जटिल किसिमको रोगमध्ये एक हो निलो हुने मुटुरोग । मुटुको प्रणालीमा समस्या भई जन्मिंदा शिशुको छाला निलो हुने यो रोगलाई चिकित्सकीय भाषामा क्यानोटिक हार्ट डिजिज भनिन्छ । यो रोग लागेका करिब दुईदेखि तीन प्रतिशतको लक्षण जन्मेको एक महिनाभित्रै देखा पर्छ । जसमध्ये एकदेखि तीन जना नवजात शिशुको समयमै उपचार नभएको […]

बच्चामा देखिने निलो नहुने जन्मजात मुटुरोग के हो ?

अन्तर्राष्ट्रिय जर्नल नेसनल लाइब्रेरी इन मेडिसिनका अनुसार विश्वव्यापीरुपमा जीवित जन्मिने एक हजार बच्चामध्ये ८ देखि १० जन्मजात मुटुरोग हुन्छ । जन्मजात मुटुरोग धेरै किसिमको हुन्छ । जसमध्ये सबैभन्दा बढी शिशुमा निलो नहुने मुटुरोग (अस्यानोटिक हार्ट डिजीज) देखिन्छ । कुनै कारणवश शिशुको मुटुको संरचना र कार्यमा समस्या उत्पन्न हुने तर अनुहारमा निलो रङ नदेखिने खालको मुटुरोगलाई […]

बालबालिकामा जन्मजात मुटुरोग किन हुन्छ, के छ उपचार ?

गर्भावस्थामा मुटु विकसित हुने क्रममा मुटुको भित्री आकृति तथा रक्तनलीमा समस्या भई जन्मिएको अवस्थालाई जन्मजात मुटुरोग भनिन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई ‘कन्जेनाइटल हार्ट डिफेक्ट’ भनिन्छ । शरीरका विभिन्न अंगमा जन्मजात तवरमा हुने विकृतिमध्ये सबैभन्दा बढी मुटुमा हुने गरेको पाइन्छ । प्रत्येक एक हजार जीवित नवजात शिशुमध्ये ८ देखि १० जनामा जन्मजात मुटुरोग हुने विभिन्न […]

जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै

नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताए।

किन बढ्दै छ मुटुरोग ?

मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ। संसारमा अकालमा मृत्यु हुने प्रमुख कारण मुटुरोग देखिएको छ। किन बढ्दै छ मुटुरोग ? यसका लक्षण के हुन् ? सुरु सुरुमा धनी मानिसमा मात्र देखिने भनिएको मुटुको समस्या अहिले […]

मुटुरोग विशेषज्ञसँग मायाका कुरा

नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा.अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन्।...

मुटुरोग विशेषज्ञसँग मायाका कुरा

नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा.अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन्।...

अछाममा मुटुरोग सम्बन्धी निःशुल्क शिविर हुने

जिल्ला अस्पताल मंगलसेनमा मुटुरोग सम्बन्धी २ दिने निःशुल्क विशेषज्ञ शिविर सञ्चालन हुने भएको हो।

दमकको पशुहाटमा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर हुँदै

मकको पशुहाटमा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ। पुस ९ देखि ११ गतेसम्म शिविर आयोजना गरिने घुन्सा फाउण्डेसनकी अध्यक्ष याङजोम शेर्पाले जानकारी दिइन्।