बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा, नदिए देशव्यापी आन्दोलन गर्ने

काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए नेपाल बार एशोसिएशनले देशब्यापी आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार राति अबेरसम्म चलेको बैठकले तत्काल पदबाट राजीनामा दिन जबरालाई आग्रह गरेको छ। राजीनामा नदिए सम्पूर्ण बार इकाईबार्फत आन्दोलन अघि बढाउने निर्णय बारले गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।  न्यायालयको प्रमुख समस्या नै प्रधानन्यायाधीश रहेको…

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश बाहेकको इजलास गठन गर्न बारको आग्रह

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन चर्काइरहेको बारले राजीनामा नआएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउनेसमेत जनाएको छ ।

बारको आन्दोलन कायमै, आइतबार बन्दीबाहेकका अन्य मुद्दामा सुनुवाइ नहुने

न्यायपालिका शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेको छ । न्यायाधीश तथा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटको भित्रपट्टि कानून व्यवसायीहरुले आन्दोलन र नाराबाजी गरेका हुन् । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताए । उनले भने, ‘यो आन्दोलन कुनै व्यक्तिप्रति लक्षित होइन । तर अहिलेकै प्रधानन्यायाधी

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको धर्ना सुरु(फोटोफिचर)

नेपाल बार एसोसिएसनले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको धर्नालाई आज पनि निरन्तरता दिएको छ । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । सर्वाेच्च अदालत परिसरमा देखिएका केहि दृश्य :    ...

सर्वोच्च परिसरमा बारको आन्दोलन, रणनीति बनाउन न्यायाधीशहरू छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा आन्दोलन गरिरहेको समयमा सर्वोच्चका न्यायाधीशहरूले विकसित पछिल्लो अवस्थाको बारेमा छलफल गरेका छन् । बारले आन्दोलन सशक्त बनाउँदै लगेपछि न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।  प्रधानन्यायाधीशको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमा विरोध सभा नै गरेको थियो । आफूहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्वोच्च परिसरमा बारको आन्दोलन चलिरहेका बेला सर्वोच्चक...

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मंगलबार पनि बारको आन्दोलन जारी

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रोे दिन आज (मंगलबार) पनि आन्दोलन जारी राखेको छ । जबराले न्यायिक क्षेत्रको गरिमा राख्न नसकेको, कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचार रोक्न नसकेकको जस्ता आरोप लगाउदै सर्वोच्च अदातलका १९ जना न्यायाधीशसहित बार एसोसियशन करीब २ हप्तादेखि आन्दोलनमा उत्रिएको हो । कालोपट्टी बाँधेर […]

प्रधानन्यायाधीशको राजीनामा नआएपछि बार दोस्रो चरणको आन्दोलनको तयारीमा

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसाेसिएशनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै बारले काठमाण्डौ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ । बारले गएको बुधवारसम्म दिइएको अल्टिमेटमा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो । बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७...

प्रधानन्यायाधीशको राजीनामा माग्ने नेपाल बारको निर्णय, चरणवद्ध आन्दोलनको चेतावनी

नेपाल बार एसोसिएसनले  प्रधानन्यायाधीशको राजीनामा माग्ने  निर्णय गरेको छ । मंगलबार बसेको बारको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बारले प्रधानन्यायाधीशले राजीनामा नदिए चरणवद्ध आन्दोलन गर्ने घोषणासमेत गरेको छ...