चितवन । चितवनको भरतपुर महानगरपालिका–१७, सिमलडाँडामा फेला परेको शव नेपाली सेनाका हुद्दाको रहेको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले शव धादिङको नीलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण टोखामा कार्यरत हुद्दा भरत गुरुङ रहेको जानकारी दिए । प्रहरीले बिहीबार बिहान घटनास्थल पुग्दा गोलीको खोका...