'मौका पाए कांग्रेसले डेढ वर्षसम्म महाधिवेशन सार्छ'

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले सत्तारुढ कांग्रेसको क्रियाशील सदस्यता वितरणमा भइरहेको विवाद र महाधिवेशनबारे टिप्पणी गरेका छन्। कांग्रेसले मौका पाए डेढ वर्षसम्म महाधिवेशन सार्ने समाजिक सञ्जालमा उनले लेखेका छन्। क्रियाशील सदस्यता वितरणमा समेत विवाद भई तल्लो तहका कारण महाधिवेशन प्रभावित भएपछि एमाले नेता बाँस्कोटाले व्यंग्य गरेका हुन्। उनले लेखेका छन्, 'मैले त पहिल्यै भन्या छु। कांग्रेस शुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ। मौका पाए डेढ बर्ष महाधिवेशन सार्

सम्बन्धित सामग्री

नीति महाधिवेशन अघि कांग्रेसले देशव्यापी अभियान गर्ने

२६ असार, काठमाडौं । नेपाली कांग्रेसले नीति महाधिवेशन अघि पार्टीको अभियान सञ्चालन गर्ने भएको छ । अभियानको प्रारुप भने केन्द्रीय समिति बैठकले निर्धारण गर्ने भएको छ । केन्द्रीय समितिको बैठक २७ असारबाट बोलाइएको छ । ‘कस्तो प्रकृतिको अभियान, अवधि, नारा, अभियानको उद्धेश्य केन्द्रीय समितिले निर्णय गर्छ,’ कांग्रेसका शीर्ष तहका एक नेताले भने, ‘अभियान सकिएपछि मात्रै […]

नीतिबिनाको कांग्रेस ‘नीति महाधिवेशन’ अनिश्चित

काठमाडौं । १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बताएको नेपाली कांग्रेसको ‘नीति महाधिवेशन’ भने अनिश्चित बनेको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्यो । महाधिवेशनबाट पार्टी नयाँ नेतृत्व छान्दा कांग्रेसले नीति महाधिवेशन भने ६ महिनाभित्र गर्नेगरी नेतृत्व मात्रै चयन गरेको थियो । २८ मंसिर २०७८ बाट १४औं महाधिवेशन गरेको कांग्रेसले महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी […]

कांग्रेस महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोह काठमाडौंको भृकुटीमण्डपमा जारी छ । पार्टीमा नयाँ नेतृत्व चयनका लागि कांग्रेसले महाधिवेशन आयोजना गरेको हो । आज उद्घाटन हुने महाधिवेशनमा भोलि उम्मेदवारी मनोनयनको कार्यक्रम छ । हेर्नुहोस्, लाइभ :

कांग्रेसले गरेका महाधिवेशन लक्षित यस्ता छन् निर्णय

काठमाडौं : नेपाली कांग्रेसको दुई दिन सम्म बसेको केन्द्रीय कार्य समितिको बैठकले आसन्न १४ औं महाधिवेशनसँग सम्बधित बिभिन्न निर्णय गरेको छ।सोमबार सकिएको बैठकले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति गठन गरेको छ।समितिका सदस्यहरूमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, संघीय संसदका सदस्यहरू, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेताहरू छन्।कांग्रेसले सोमबार जारी गरेको विज्ञप्ति अनुसार केन्द्रीय सदस्य एवं संचार सूचना तथा प्रविधिमन्त्री ज्ञाने

महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । ‘कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ । पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । थप […]

कांग्रेसले फेरि सार्यो महाधिवेशन, नयाँ मिति मंसिर २७-२९

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले महाधिवेशनको मिति फेरि पछि सारेको छ।परिवर्तित कार्यतालिकाअनुसार अब कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर २७-२९ गतेसम्म गर्ने छ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले महाधिवेशनको मिति सारेको हो।कांग्रेसले रसुवा, बारा र रौतहट जिल्लामा क्रियाशील सदस्यको सूचीसमेत जारी गर्न सकेको छैन।सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा कांग्रेसले वडास्तरीय अध

निर्वाचन आयोगलाई कांग्रेसको पत्र  महाधिवेशन ढिलाइको कारण कोरोना

कांग्रेसले १४औँ महाधिवेशन सुरु भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । कांग्रेसले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिका कारण समयमै महाधिवेशन सम्पन्न हुन नसकेको जानकारी गराएको हो । कांग्रेसले महाधिवेशनमा भएको ढिलाइ र...

कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद, निर्धारित मितिमै महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको नेता डा मीनेन्द्र रिजालले जानकारी दिए । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका […] The post कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद, निर्धारित मितिमै महाधिवेशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संविधानलाई चुनौती दिँदै  कांग्रेसले सार्‍यो महाधिवेशन

कार्यतालिका बनाउँछ, तर महाधिवेशन गर्दैन कांग्रेस संविधानको मर्म छलेर कांग्रेसले चौथोपटक महाधिवेशन सारेको छ । क्रियाशील सदस्यताको विवाद समाधान नगरी संवैधानिक व्यवस्था मिचेर कांग्रेसले नयाँ कार्यतालिका ल्याएको छ । सभापति शेरबहादुर देउवानिवासमा बसेको...