लमजुङ। लमजुङ जिल्ला अदालतले बलात्कार अभियोगमा दुई जनालाई १२/१२ वर्ष कैद फैसला सुनाएको छ । आफ्नै छात्रालाई करणी गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङको राइनास नगरपालिकाका ९ का प्रकाश थापालाई जिल्ला अदालतले १२ वर्षको कैद सजायको फैसला सुनाएको हो । त्यसैगरी सोही ठाउँका अर्जुन विक्रम थापालाई पनि उक्त छात्रालाई बलात्कार गरेको भनी […]