२९ माघ, काठमाडौं । मौद्रिक नीतिमा केही कडा देखिएको राष्ट्र बैंक मौद्रिक नीतिको अधबार्षिक समिक्षा पछि थप लचिलो बन्दै गइरहेको देखिन्छ ।
राष्ट्र बैंकले सोमबार बिना सार्वजनिक कार्यक्रम जारी गरेको अद्र्धबार्षिक समिक्षाले बैंकहरुलाई थप सहजता प्रदान गरेको छ । अब बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिए बराबर कर्जा जारी गर्न नसकेको अवस्थामा …