काठमाडौं : नेपाल राष्ट्र बैंकले मध्य रातमा आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। अर्धवार्षिक समीक्षा मार्फत मौद्रिक नीतिक कुनै विषयमा खुकुलो र कुनै विषयमा थप कडाइ गरिएको छ।
राष्ट्र बैंकले बैंकहरुले आफ्नो कुल निक्षेपको १० प्रतिशतभन्दा बढी कल डिपोजिट लिन नपाउने व्यवस्था गरेको छ। &...