धादिङ । पछिल्लो समय बालिका र किशोरीहरुमाथि यौनजन्य हिंसाका घटनाहरु बढ्दै गएको प्रति संवेदनशिल हुँदै सहयात्री समाज नेपालले विभिन्न विद्यालयका किशोरीहरुको लागि यौनहिंसा विरुद्ध सचेतना तालिमहरु सञ्चालन गर्न थालेको छ । सहयात्री समाजले शंखादेवी मावि मझिमटारमा अध्ययनरत ११ र १२ कक्षाका किशोरीहरुलाई यौन हिंसा, र यसबाट सुरक्षित रहने तरिका, यौन हिंसाका घटनाभएका उजुरी गर्ने स्थान […]
पुरुषको सेक्स ड्राइभमा टेस्टोस्टेरोन हर्मोनको महत्वपूर्ण भूमिका हुन्छ । शोधका अनुसार पछिल्ला केही वर्षमा उमेरसँग सँगै यो हार्मोनमा बढी गिरावट देखिएको छ । अमेरिकी वैज्ञानिकका अनुसार सन् १९८७ मा ६० वर्षका पुरुषको तुलनामा सन् २००४ मा यो उमेरका पुरुषमा टेस्टोस्टेरोनको स्तर १७ प्रतिशतसम्म कम पाइयो । युरोपेली देशमा टेस्टोस्टेरोन स्तरको यो गिरावट अझै बढी देखिँदैछ । टेस्टोस्टेरोन कम हुनुका असर पुरुषमा स्पष्ट रुपमा देख्न सकिन्छ विशेषगरी यौन जीवनमा यसको असर बढी देखिन्छ । यो समस्याबाट राहत पाउनका लागि
धेरैजसो जोडीले समयसँगै उनीहरुको यौन जीवन निरश हुँदै गइरहेको बताउने गर्छन् । केही मानिसहरु आफ्नो सेक्स ड्राइभ बढाउनका लागि विभिन्न प्रकारका तरिका अपनाउने गर्छन् तर हरेक पटक यो सम्भव हुन सक्दैन । खानामा केही खानेकुरा समावेश गरेर तपाईं आफ्नो यौन जीवनमा एक परिवर्तन ल्याउन सक्नुहुन्छ । आउनुहोस् त्यस्ता फलबारे जानकारी लिऔं जसले यौन शक्ति बढाउनुका साथै इरेक्टाइल डिसफंक्सनको समस्या पनि टाढा राख्छ ।खरबुजाःयो फलको सूचीमा सबैभन्दा पहिलो नाम खरबुजाको आउँछ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ । यसमा अत्
पार्टनरबीच सम्बन्ध बलियो बनाइराख्नका लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । यौन जीवनलाई उत्कृष्ट बनाउनका लागि मानिसहरु विभिन्न प्रकारको तरिका अपनाउने गर्छन् । तर के तपाईंलाई खानपिनले पनि यौन जीवनमा अत्यधिक प्रभाव पारिरहेको छ भन्ने थाहा छ ? यौन सम्बन्ध अघि तपाईं जे खानुहुन्छ त्यसको असर यौन शक्तिमा पर्ने गर्छ । विशेषज्ञले यौन सम्बन्ध स्...
एचआईभी संक्रमितको यौन व्यवहार कस्तो हुनुपर्छ ? संक्रमित व्यक्तिले कसरी यौन आनन्द लिन सक्छ ?
जिज्ञासा : बी, चितवन
एचआईभी संक्रमण देखापरेको तीन दशकभन्दा बढी भइसकेको छ। एचआईभी संक्रमण सर्ने तरिका ...
धेरै मानिसको बुझाइ र अनुभव छ खुकुलो भन्दा कसिलो योनीमा यौन आनन्द बढी हुन्छ । अनुभव आ–आफनो भएपनि यौन भनेको मानसिक कुरा पनि भएकाले योनी खुकुलो वा कसिलो हुनुको खासै महत्व ...
यौनमा एकजनाले मात्र सन्तुष्ट हुनलाई सम्भोग भनिँदैन । सम्भोगको अर्थ भनेकै दुवैले समान रूपमा भोग्ने वा यौनको आनन्द पाउनु भन्ने हो । यौन आनन्द प्राप्त गर्न विशेष गरी पाँच चरण पार ...