कार्ल मार्क्सः दार्शनिक जिन ज्याक रुसोले मृत्युपर्यन्त केटी साथी राखे । तर बच्चा जन्माएपछि आवश्यक भरणपोषणको व्यवस्था मिलाइदिए पनि आफूलाई ‘पति’ या ‘बाबु’ भनाउन चाहेनन् । अर्का दार्शनिक कार्ल मार्क्सले रुसोलाई पनि माथ गरिदिए । हाम्रो शास्त्रमा वर्णन गरेजस्तो अन्यन्त पतिपरायण र पतिलाई परमात्मा ठान्ने जेनी थिइन् कार्ल मार्क्सकी पत्नी । उनी सम्पन्न आमाबाबुकी छोरी […]