एकजना रसिक स्वभावका दाइ छन् । उनलाई ४० वर्ष पुगेपछि उच्च रक्तचाप देखियो । व्यावसायिक जीवन पनि र यौन जीवन पनि सक्रिय भएका उनले शुरुमा केही समय त रक्तचापलाई हेपेरै बसे । तर उनको केही लागेन, आखिर डाक्टरले भनेको मान्नै प-यो र नियमित औषधिको शरण पर्नै प-यो । करिब ६ वर्षजति रक्तचापको औषधि नियमित सेवन […]