काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिकाको फोहर सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्नेबारे विहिबार मध्यरातमा सहमति भएको छ। शहरी विकास मन्त्रालयमा राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय देखि वार्ड अध्यक्षहरूको उपस्थित थियो । फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भएको छ । सहमतिअनुसार आजदेखि राजधानीको फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भएको […]