पूर्व सांसद जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा स्थगित :: Pahilopost.com

काठमाडौँः पूर्व सांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित भएको छ। २०४८ मा बैतडी जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वसांसद जोशीको ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा मृत्यु भएको थियो। जोशीप्रति शोक प्रस्ताव पारित गरी राष्ट्रियसभाको बैठक भोलि ११ः३० बजेसम्मका लागि स्थगित गरिएको

सम्बन्धित सामग्री

राष्ट्रियसभा बैठक : सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी रहमानको शनिबार हृदयाघातका कारण ६३ वर्षको उमेरमा निधन भएको थियो।दिवङ्गत सांसद रहमानको आत्माको चीरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो। राष्ट्र

राष्ट्रिय सभामा तथ्यांक विधेयक २०७६ सम्बन्धी प्रतिवेदन पेश

राष्ट्रिय सभामा ‘तथ्यांक विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् । यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी पत्रको व्यहोरा राष्ट्रियसभा समक्ष पढेर सुनाएका थिए । राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्व सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पूर्व सांसद तामाङको निधनप्...

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा शोक प्रस्ताव सर्वसम्मतले पारित भएको हो । बैठकमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका समानुपातिक सांसद स्वर्गीय ज्ञानकुमारी छन्त्यालप्रति एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएपछि सर्वसम्मतले पारित भयो । त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकाम शोकप्रस्ताव प्रस्तुत गर्नुभएपछि सर्वसम्मतले पारितभयो ।

राष्ट्रिय सभा बैठक शोक प्रस्ताव गरी स्थगित :: Pahilopost.com

काठमाडौं: राष्ट्रियसभा बैठकले पुर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरत शमशेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सोमवार बसेको राष्ट्रियसभाको दोश्रो बैठकले राणाको निधनमा शोक प्रस्ताव पारित गरेको हो। राणाको ९१ बर्षको उमेरमा साउन २५ गते शुक्रबार भारतको कोलकत्तामा निधन भएको हो। राणा २०१५ सालको पहिलो आम निर्वाचनमा