राष्ट्रिय सभा बैठक शोक प्रस्ताव गरी स्थगित :: Pahilopost.com

काठमाडौं: राष्ट्रियसभा बैठकले पुर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरत शमशेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सोमवार बसेको राष्ट्रियसभाको दोश्रो बैठकले राणाको निधनमा शोक प्रस्ताव पारित गरेको हो। राणाको ९१ बर्षको उमेरमा साउन २५ गते शुक्रबार भारतको कोलकत्तामा निधन भएको हो। राणा २०१५ सालको पहिलो आम निर्वाचनमा

सम्बन्धित सामग्री

कांग्रेस नेता गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ – राष्ट्रियसभाले नेपाली कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाको सोमबार बसेको बैठकले प्रखर समाजवादी चिन्तकसमेत रहेका प्रतिनिधिसभा सदस्य स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो। त्यस अवसरमा उनको सम्झनामा एक मिनेट मौन धारणसमेत गरिएको थियो। स्वर्गीय गिरी नेपाली कांग्रेसबाट […]

शोक प्रस्ताव पारित गर्न राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं : राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न आज राष्ट्रिय सभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ।  क्यान्सर रोगबाट पीडित उपाध्यायको गत शुक्रबार रुपन्देहीमा निधन भएको थियो। प्रतिनिधिसभाको बैठकले गत शुक्रबार नै शोक प्रस्ताव पारित गरेको गरिसके...