रेष्टुरेन्टबाट घरमै खाना डेलिभर गर्ने प्लेटफर्म भोजमाण्डु

नेपालमा कोरोना महामारीको संक्रमण रोक्न लकडाउन हुनुभन्दा २ महिना अगाडि काठमाडौंका सुनिल यादवले पार्सल पुर्‍याउने स्टार्टअप गर्ने योजना बनाए । विद्यार्थी तथा रोजगारी गर्ने व्यक्तिका लागि घरमा बनेको ताजा खाना उनीहरू भएको ठाउँसम्म पुर्‍याउने आईडिया थियो । तर जब २०७६ साल चैत ११ गते देशव्यापी लकडाउन घोषणा भयो तब सुनिल यो योजनाले ‘फेल’ खायो । लकडाउनले गर्दा सबैजना घरमै...

सम्बन्धित सामग्री

जुलिज केकले सुरु गर्‍यो आफ्नै अनलाइन प्लेटफर्म

काठमाडौँ – नेपालमा २० वर्षदेखि बेकरी व्यवसाय गर्दै आएको जुलिज केक एण्ड पेस्ट्रीले अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। आइतबार  राजधानीमा एक कार्यक्रमको आयोजना गरी जुलिजले अनलाइन प्लेटफर्म juliescakes.com.np सञ्चालनमा आएको जानकारी गराएको हो। अब जुलिजका उत्पादन अनलाइनमार्फत पनि खरिद गर्न सकिने छ। जुलिजले केक र बेकरीका खाद्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। […]

विज्ञापनरहित निःशुल्क स्ट्रिमिङ प्लेटफर्म ल्याउँदै नासा

नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले नासा प्लस नामक अन–डिमान्ड स्ट्रिमिङ प्लेटफर्म ल्याउने भएको छ । प्लेटफर्म विज्ञापनरहित निःशुल्क र परिवारमैत्री हुने नासाको दावी छ । नासाले यस वर्षको अन्त्यमा नयाँ स्ट्रिमिङ प्लेटफर्म नासा प्लस पनि सुरु गर्ने योजना बनाएको छ । स्ट्रिमिङ प्लेटफर्म विज्ञापनरहित हुनेछ । यसमा स्ट्रिमिङ सेवासँगै केही नयाँ सिरिज पनि...

अभिनेत्री स्वेता खड्काले खोलिन् अनलाइन सपिङ प्लेटफर्म

काठमाडौं : अभिनेत्री स्वेता खड्काले अनलाइन व्यवसायमा हात हालेकी छिन्। एक महिनाअघि आमा बनेकी स्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी हुन्। काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै उनले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएकी हुन्। अल्टिमोडलले ब्रान्डेड र अर्गानिक सामानलाई मात्र प्राथमिकता दिने बताइएको छ। अहिले अल्टिमोडलमा ३ सयभन्दा बढी ब्रान्डका…

किन टिकेन बजारमा नेपाली ‘डिजिटल प्लेटफर्म’

ओटिटी (ओभर द टप)प्रति आकर्षण लकडाउनको समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा डिजिटल प्लेटफर्म रोजे । अन्तर्राष्ट्रियरूपमा सुरु भइसकेको नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने । नेपालीसमेत उल्लेखित ओटिटीका प्लेटफर्मतर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरूपमा खर्च गर्न मिल्ने गरी कार्ड उप

डिजिटल प्लेटफर्म क्रिकएचक्यू र क्यानबीच साझेदारी

डिजिटल प्लेटफर्म क्रिकएचक्यू न्यूजील्याण्ड र नेपाल क्रिकेट संघ (क्यान)ले साझेदारी गर्ने भएका छन्। क्रिकेटमा नवीनता बढाउने उद्देश्यले क्यानले विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म क्रिकएचक्यूसँग तीन वर्षका लागि साझेदारीको सहमति गरेको...

विपद् प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने भएको छ ।  इ–लर्निङ प्लेटफर्म मार्फत विपद्का विषयमा आधारभूत जानकारी उपलब्ध गराइने प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताएका छन् । इलर्निङ्ग प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी दुईवटा पाठ्यक्रम समावेश गरिएको छ ।  विपद् व्यवस्थापन सम्बन्धी पाठ्यक्रमभित्र चारवटा सत्र राखिएका छन् । लैङ्गिक समानता सम्बन्धी पाठ्यक

विपद् सम्बन्धी ‘इलर्निङ प्लेटफर्म’ तयार पार्दै प्राधिकरण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘ईलर्निङ प्लेटफर्म’ तयार गर्ने भएको छ।  यो प्लेटफम मार्फत विपत्का विषयबारे आधारभूत जानकारी लिन सकिनेछ। इलर्निङ्ग प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र...

साना तथा मझौला कम्पनीका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालन हुने

काठमाडौँ– नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने  दाबी गरेका छन् । बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै हमालले एसएमई प्लेटफर्म निर्माणको समय अवधिकाबारेमा जानकारी गराएका थिए । उनले चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयरमा आरक्षणको कोटा छुट्याउने व्यवस्थासमेत […]

नेपाली सिनेमा उद्योगले नपत्याएको डिजिटल प्लेटफर्म

विश्वभर सिनेमा बजारका लागि ‘डिजिटल प्लेटफर्म’ महत्वपूर्ण बनिरहेको छ । ‘नेटफ्लिक्स’ र ‘अमेजन प्राइम’ जस्ता डिजिटल प्लेटफर्म सिनेमा हलको विकल्प बनिरहेका छन् । अझ कोरोना महामारी सुरु भएपछि यस्ता प्लेटफर्मको...