काठमाडौं : अभिनेत्री स्वेता खड्काले अनलाइन व्यवसायमा हात हालेकी छिन्। एक महिनाअघि आमा बनेकी स्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी हुन्।
काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै उनले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएकी हुन्। अल्टिमोडलले ब्रान्डेड र अर्गानिक सामानलाई मात्र प्राथमिकता दिने बताइएको छ।
अहिले अल्टिमोडलमा ३ सयभन्दा बढी ब्रान्डका…