ज्योति लाइफ इन्स्योरेन्सले रुपन्देहीको बुटवलमा प्रादेशिक कार्यालय सुरुवात गरेको छ । नवनिर्मित कार्यालयको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्घाटन गरेका हुन् ।कार्यालयको पुरानो संरचना परिवर्तन गरी प्रादेशिक कार्यालयबाट प्रवाह हुने सेवालाई अझ बढी व्यवस्थित र ग्राहक तथा अभिकर्ता मैत्री कार्यालय बनाइ लुम्बिनी प्रदेश स्थित सम्पूर्ण शाखा तथा उपशाखा कार्यालयहाई अनुगमन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाउन […]